

बाल यौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं | बौल यौन दुर्व्यवहारको सामाग्री तयारी पारी जिमेलको गुगल ड्राइभबाट प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमन प्रताप हरिजन छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले नवलपरासी प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
नवलपरासीबाट बिहीबार पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनले बाल यौन दुव्र्यवार सम्बन्धी सामाग्री तयार पारेर सार्वजनिक गरेको आरोप छ । उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया