

अर्घाखाँची लैजादै गरेको अबैध चिनी कपिलवस्तुबाट बरामद



कपिलवस्तु । कपिलवस्तुबाट अबैध रुपमा भारतबाट आयात भएको चिनी प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ३५ बोरा चिनी प्रहरीले बरामद गरेको हो ।
बरामद चिनीको मुल्य अन्दाजी सवा लाख पर्ने जनाइएको छ । उक्त चिनी प्रहरीले कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर २ गोरुसिँगे स्थित अर्घाखाँची चोकबाट बरामद गरेको जनाएको छ ।
कपिलवस्तुको चन्द्रौटा देखि अर्घाखाँची तर्फ जाँदै गरेको लु २ च ९६७३ नम्बरको पिक अप गाडीमा लोड भएको अवस्थामा ३५ बोरा (१७ सय ५० किलो) चिनी बरामद गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । प्रहरीले खानतलाीि गर्ने क्रममा १ लाख २२ हजार ५ सय मुल्यको चिनी बरामद भएको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया