

नुहाउने बित्तिकै यी ६ गल्ति गर्दै नगर्नुहोस् !



एजेन्सी । हामी धेरैलाई नुहाएपछि अब सफा भइयो, केही समस्या छैन भन्ने लाग्छ तर नुहाउनु साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
नुहाउने बित्तिकै के गर्नु हुँदैन
१. नुहाउने बित्तिकै हामी जो कोहीले पनि चिसोमा कपाल कोर्नु हुँदैन । चिसोमा कपाल कोर्दा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढ्न सक्छ ।
२. नुहाउने बित्तिकै चिसो कपालमा मालिस गर्नु हुँदैन। यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ ।
३. चिसो कपाल बाँध्नु हुँदैन । जसका कारण कपालमा इन्फेक्सन हुनुका साथै चाया बढ्ने, कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।
४. हेयर स्टाइलिङ मेसिनको प्रयोग र कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भई झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।
५. चिसो कपाल लिएर बाहिर निस्किँदा कपालमा इन्फेक्सन हुनुका साथै धुलोका कारण चाया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।
६. तातो पानीले टाउको ननुहाउने उच्च पानीको तापक्रममा कपाल नुहाउँदा कपाल झर्न सक्छ ।
पत्रपत्रिकाबाट


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया