

कपिलवस्तुमा श्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ


कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ परेका छन्।
मंगलबार साँझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहित प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेका हुन।
गुप्ताले अवैध भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा छापा हानी प्रहरीले सो अवैध रकम सहित उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका गुप्तालाई सो रकम सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए। कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ सहित गुप्ता पक्राउ परेका हुन।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया