

विषालु च्याउ खाँदा शितगंगामा ३ जना बिरामी


अर्घाखाँची । विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् ।
उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया