

अर्घाखाँचीको भूमिकास्थानमा आइतबार सार्वजनिक बिदा


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नगरको नामाकरण गरिएको स्थान भुमेकाथान मन्दिर स्थापना दिवसको अवसरमा आइतबार पालिकाभर सार्वजनिक बिदा दिएको छ । जेठ २१ गते (आइतबार) भोली नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा रहेको भुमेकाथानको मन्दिरको स्थापना भएको दिन भोली रहेको र सोही मन्दिरका नामबाट नगरपालिको नाम समेत राखिएको भन्दै नगरपालिकाले एक सूचना जारी गरि नगरभर बिदाको सूचना सार्वजनिक गरेको हो ।
स्थानीय रुपमा प्रचलित रहेको भुमे पुर्णिमा (भुमिकास्थान नगरपालिकाको नामाङ्करण र भुमेकाथान स्थापना भएको दिनका रुपमा पालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई जेठ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ







प्रतिक्रिया