

शितगंगा : नगर स्तरीय हाजिरी जवाफ तथा खुल्ला स्लो बाईक रेस प्रतियोगिता हुने


अनिता क्षेत्रि
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न.२ मा नगर स्तरीय हाजिरी जवाफ तथा खुल्ला स्लो बाईक रेस प्रतियोतिगा हुने भएको छ । शितगंगा नगरपालिका वडा न. २ को शान्ति आधारभुत विद्यालय, घुम्तीमा प्रतियोतिगा हुने भएको हो
नयाँ सोच युवा समुहद्धारा आयोजित प्रतियोगिताले सडक दुर्घटना न्युनिकरणका लागि खुल्ला स्लो बाईक रेस प्रतियोगिता तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो ।
आयोजक नयाँ सोच युवा समुहले खुल्ला स्लो बाईक रेस प्रतियोतिगाका लागि रु ७ सय दर्ता शुल्क तोकेको छ भने नगर स्तरीय हाजिरी जवाफका लागि कुने शुल्क नलाग्ने जनाएको छ ।
आयोजकका अनुसार दुवै प्रतियोगिताका लागि यहीँ जेठ १४ गते भित्र आफ्नो समुहको नाम दर्ता गराउनु पर्ने जनाएको छ । दुवै प्रतियोगिताका लागि प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया