

प्रचण्डलाई ह्यारासमेन्ट गर्न द्वन्द्वकालीन घटना उछालियो : प्रभु साह

काठमाडौं
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री प्रचण्डलाई हतोत्साही बनाएर काम गर्न नदिने योजना अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा लगिएको टिप्पणी गरेका छन् ।
माओवादी घटकहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले देशको कार्यकारी प्रमुखलाई हतोत्साहित पारेर नेपाललाई स्थिरतातिर अगाडि बढ्न नदिने षड्यन्त्र भएको पनि बताए ।
‘यतिबेला प्रचण्डजी देशको कार्यकारी प्रमुख हुनुहुन्छ । देश अहिले स्थिरततातिर अगाडि बढ्छ भन्ने आत्मविश्वास जागृत भइरहेको सन्दर्भमा … उहाँलाई हयारासमेन्ट बनाउने गरी खेलहरु अगाडि आउँछ यसले बढी चिन्तित बनाउँछ’ उनले भने ।
कार्यकारी प्रमुखलाई काम गर्न नदिने र नेपाली समाजलाई गुमराहमा राख्ने योजना अनुसार द्वन्द्वकालीन घटना उछालिएको साहले टिप्पणी गरे । ‘नेपाली समाजलाई फेरि गुमराहमा राखिराख्ने र नेपालमा केही गर्छु भन्नेहरुलाई निराश बनाउने योजना अुनसार यो काम भइरहेको छ’ उनले भने ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया