

वामदेव-खिमकुमारी स्मृति पुरस्कारबाट साहित्यकार ऋषिकेशव भारद्वाज पुरस्कृत



कपिलवस्तु
वामदेव-खिमकुमारी स्मृति पुरस्कारबाट साहित्यकार ऋषिकेशव भारद्वाज पुरस्कृत हुनुभएको छ । विगत लामो समयदेखी नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नु भएका भारद्वाज लेखक संघ दाङले आयोजना गरेको २८ औं साधारण सभा,पुरस्कार एवं सम्मान कार्यक्रममा वामदेव-खिमकुमारी स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
लेखक सङ्घले उहाँलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेको हो । साहित्यकार भारद्वाज वाणगङगा नगरपालिका वडा नम्बर ८, चप्परगाउँमा कपिलवस्तुमा बस्दै आउनु भएको छ ।
उहाँ विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध भएर नेपाली साहित्यलाइ अगाडि बढाउदै आउनु भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया