पाल्पामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो

काठमाण्डौ
पाल्पामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।
रिब्दीकोट –६, ठिमुरेमा रहेको मन्दीखोलाले बगाउँदा रिब्दीकोट –५, नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको ज्यान गएको हो ।
हिजो बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार घाइते मीनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ ।

खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा

प्रतिक्रिया