
लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा । रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका वडा नं। २ घर भई हाल दाङ घोराही उप–महानगरपालिका वडा नं। १४ पुरानो बसपार्क बस्ने वर्ष ४० को किशोर बुढामगरलाई मिति २०७९ भदौ २७ गते रोल्पाको थवाङबाट पक्राउ गरिएको हो।
फैसला कार्यान्वयनको लागी रोल्पा जिल्ला अदालतमा पेश गरि हाल निजलाई कैद भुक्तानको लागी जिल्ला कारागार रोल्पामा पुर्र्याइएको प्रहरीले बताएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया