

प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी


प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो ।
पालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्माले ४ हजार २८० मतसहित निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १९४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, उपाध्यक्षमा एमालेकी वसन्ता खड्का ४ हजार ३९४ मतसहित निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गुप्तबहादुर रानाले ४ हजार २७ मत प्राप्त गरे ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया