

बाणगंगा २ का एमाले नेता कार्कीद्धारा आफ्नो उम्मेदवारी फिर्ता



कपिलवस्तु । स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएका मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको छ । कार्कीले वाणगंगा वडा नम्बर २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय वाणगंगामा मनोनयन गर्नुभएको थियो ।
नेकपा एमालेका नगर उपाध्यक्ष रहनुभएका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएको थियो । वाणगंगा २ राजपुर निवासी कार्की विगत ३० वर्षदेखि नेकपा एमालको राजनीति गर्दै आउनुभएको छ ।
उहाँले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमती गरी आफनो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
विगतमा पार्टी पक्तिसंग कुनै सरसल्लाह नगरी एकलौटी ढंगले जनप्रतिनिधीले काम गरेपछि विभिन्न वडामा असन्तुष्ट बढेको थियो । पार्टीले अन्तिम समयमा आएर वडा अध्यक्ष, सदस्य पदको टिकट वितरण गरेपछि केही वडामा समस्या परेको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया