

बुद्वभुमिकाे राजपुरमा पैरवी समूह गठन



२९चैत -रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बुद्ध भुमि नगरपालिका ५राजपुर सि.एल.सि.भवनमा मंगलबार एक दिवसीय नेतृत्व बिकास तालिम सहित जेसिपिटुपि पैरवी समूह गठन भएको छ । लैङ्गकि समानताको समावेशी प्रबर्द्धन हुने गरि विभिन्न जातजाति ,उमेर समूह,लिङ्ग ,अपांग बर्ग समेटने उद्देश्यका आयोजित सस्थाले पुष्पा परियारकाे अध्यक्षतामा ११सदस्यीय जेसिपिटुपि पैरवी समूह गठन गरेकाे छ।जसको उपाध्यक्षमा जफर हुसेन गद्दी ,सचिवमा इसरार अहमद मुसलमान , काेषाध्यक्षमा आरती धाेबी रहेका छन् भने सदस्यहरूमा :माेहन कुवर ,सरिता घिमिरे ,झबिन्द्र बहादुर के.सी.,प्रकाश कुवर क्षेत्री ,गाेपाल सुनार,अहमद अलि फकीर,र सीता कुवर रहेका छन् ।३५जना सहभागी रहेको तालिमको सहजीकरण रामदेव पासी र माया नेपालीले गरेका थिए।दलित सशक्तीकरण संस्थाकाे आयोजना र बुद्ध भुमि नगरपालिकाकाे सहयोगमा सञ्चालित तालिममा वडा न.५का वडा अध्यक्ष बेचन प्रसाद यादवको प्रमुख आतिथ्यता फागु प्रसाद धाेवी,सरस्वती कुंवरकाे बिशिस्ट आतिथ्यता विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेको कार्यक्रम अनिता श्रीमालकाे स्वागत मन्त्ब्य र संस्थाका अध्यक्ष डम्बर सिंह सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया