

श्रम गर्ने महिलाहरुको उचित मुल्याङकन र सम्मान हुनु पर्ने राष्ट्यि सभा सदस्य घिमिरेको भनाई



कपिलवस्तु
भाषाणमा भन्दा काम गरेर व्यवहारमा देखाउनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख चौधरीको तर्क ।। भगवती न्याैपानेकपिलवस्तु फागुन २४ राष्ट्यि सभा सदस्य विमला घिमिरेले श्रम गर्ने सबै महिला दिदिबहिनीहरुको उचित मुल्याङकन र सम्मान हुनु पर्ने बताउनु भएको छ ।
बाणगंगा नगरपालिकाले आयोजना गरेको ११२ औ अन्तरराष्ट्यि महिला दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य समाज निर्माण सबैले गर्नुपर्नेमा जोड दिनु भयो । महिलाहरुमा पनि राजनितिक चेतना हुर्नु पर्ने औल्याउनुभएको छ ।
सामाजिक न्याय र लौङिग समान्ता दिगो विकास सुनिशिचता भन्ने ११२ औ अन्तराष्ट्रिय नारी दिवसको नारा रहेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख तारावति चौधरीले भाषाणमा भन्दा पनि काम गरेर व्यवहारमा देखाउनु पर्ने बताउनुभयो । लौङिग समान्ता ल्याउन छोराछोरीलाई सम्मान व्यवहार गर्नु पर्ने बताउनु भयो । महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको हुन्छ ।
महिलाको अधिकार स्थापित गर्दै उनीहरुको सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासको लागि विश्वव्यापी रुपमा अन्तराष्ट्रिय महिला दिवस हरेक बर्ष मनाइने गरिन्छ ।तर पनि महिलाहरु असुरक्षित रहेको स्थानियहरुको भनाई छ । मेयर मंगल प्रसाद थारुको अध्यक्षता, वडा नम्बर १ का वडा अध्यक्ष तथा महिला तथा बालबालिका संयोजक बालकुमारी पन्थ अधिकारीको स्गावत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका संयमेजक सुशिला पन्थले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा उपप्रमुख चक्रपाणी अर्याल, शिक्षा शाखा प्रमुख वाबुराम भट््राई,नेपाली काङग्रेस नगर उपसभापति रमेश चन्द्र भुसाल, एस.एस डि. सिका पुर्व अध्यक्ष तेज प्रसाद आचार्य, मेचिमाहाकाली बुहारी सयुतm अवाज कपिलवस्तु जिल्ला संयोजक चन्द्रा अर्याल, संचारीका समुह जिल्ला संयोजक पार्वती आचार्य, जनमोर्चा पाटी नगर कमिटी प्रतिनिधि राम प्रसाद बेल्वासे, नागारिक समाजका जिल्ला सदस्य मिना राना मगर,महिला अधिकार कर्मि विष्णु मल्ल, नगरबाट सम्मानित हुने महिलला कमला थापा मगर लगायतले कार्यक्रममा बोल्दै महिला रक्षा गर्नु पर्ने बताउदै उचित मुल्याङक हुनु पर्ने बताउनु भएको थियो ।
यता नगरका ११ वटै वडाका १, १ जनालाई महिललाई उदारणिय काम गरेकोमा सम्मान गरिएको थियो । महिला र अन्त्यमा अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारिहरुको मात्र अभिभारा नभई समाज राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया