

सिटिजन्स बैँक इमिलिया शाखाद्धारा स्वास्थ्य सामग्री हस्तान्त्रण



कपिलवस्तु ।
सिटिजन्स बैँक कपिलवस्तु स्थित इमिलिया शाखाले कोरोना महामारीबाट बच्न स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वभर फैलिएको कोभिड १९ को नयाँ स्वरुप ओमिक्रोनका कारण विश्व नै प्रभावित भइरहेका बेला बुद्धभुमि नगरपालिका स्थित इमिलिया शाखाले विभिन्न स्वास्थ्य सामग्री विरतण गरेको हो ।
मास्क, ग्लोबस र स्यानिटाइजर सिटिजन्स बैँक इन्टरनेश्नल शाखा कार्यालय ईमिलिया प्रबन्धक समिर कुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय गोरुसिँगेका कार्यालय प्रमूख लिलाराम आचार्यलाई हस्तान्त्रण गर्नुभएको हो। २५ सय पिस(५० बक्स) मास्क, ५ सय पिस(५ बक्स) ग्लोब्स र २० लिटर (४ ग्यालेन) सेनिटाइजर हस्तान्त्रण गरिएको बैंक शाखा कार्यालयले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया