



नेकपा एमाले कपिलबस्तुको अधिबेशन शिवराज भूगोलबाट सापकोटा निर्वाचित

नेकपा एमाले कपिलबस्तुको नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि निर्वाचन भएको थियो उक्त निर्वाचनमा शिवराज भूगोल क्षेत्रको तर्फ बाट दुई महिला सर्वसहम्त चयन भएका थिए । चयन हुनेमा शिवकुमारि चौधरी र शान्त सेन रहेका छन । पुरुष तर्फ तिन जनाको पद्का लगि पाँच जनाको उम्मेदवारि दर्ता भएको थियो जसकारण सहमति हुन नसकदा चुनाव भएको थियो । उम्मेदवारी दर्ता हुनेमा दमन भाट छेत्री , बाबुराम सापकोटा, रामप्रसाद पौडेल,बलराम मारासिनि, दोरण अधिकारि रहेका थियो । उनीहरु बीच कडा प्रतिस्पर्धा रहेक थियो जस अन्तर्गत बाबुराम सापकोटा ३२९ दोरण अधिकारि ३१२, बलराम मारासिनि २९१,रामप्रसाद पौडेल २६५,दमन भाट छेत्री १८२ मत प्राप्त भएको थियो । दमन भाट छेत्री , राम प्रसाद पौडेललाई पछि पार्दै अत्याधिक मत तथा लोकप्रिय मतका साथ बाबुराम सापकोटा, दोरण अधिकारि र बलराम मारासिनि बिजय हुन सफल भएका थिए ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया