

जाडो बढेपछि महाराजगन्जका विद्यालयमा बिदा (सुचना सहित )



महाराजगन्ज ।
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र रहेको विद्यालयहरु जाडो बढेपछि केही दिन काे लागि हिउँदे विदा गरिएको छ ।
नगर शिक्षा समिति ले पुस २० गते बैठक बसेर नगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक , धर्मिक तथा संस्थागत विद्यालयहरु जाडो बढेको कारणले गर्दा ९ दिन सम्म बन्द गर्नकाे लागि निर्णय गरेको हाे ।
नगरपालिका भित्र रहेका सबै विद्यालयहरु पुस २१ गते देखि पुस ३० गते सम्म बन्द रहने सुचना मा उल्लेख गरिएको छ । 


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया