

कृष्णनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ स्थित सडकमा युपि ५५ के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–१ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते अहिरको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया