

एमाले अध्यक्ष ओली मंगलबार कपिलवस्तु आउदै



कपिलवस्तु ।
नेकपा(एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) कपिलवस्तु आउनुहने भएको छ ।
एमालेका अध्यक्ष केपि शर्मा ओलीले कपिलवस्तुवाट आगामी निर्वाचन सम्वन्धि औपचारीक अभियान थाल्नु हुने भएको छ ।महाधिबेशनवाट दोश्रो कार्यकालकालागि निर्वाचित भएपछि आयोजना भएको पहिलो जनसभा कपिलवस्तुको वहादुरगंजवाट शुभारम्भ गरेर प्रदेश २ का विभिन्न जिल्लामा पार्टी प्रबेश तथा जनासभालाई संबोधन गर्ने अध्यक्ष ओलीको तालिका तय भएको छ ।
ओली कपिलवस्तु आउने भएपछि जनसहभागिता उच्च होस भन्ने हिसावले एमालेका १० वटै पालिका कमिटीका बैठक सम्पन्न भएका छन् ।एमाले कपिलवस्तु बहादुरगंजको सभावाट ५ हजार बढी विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रबेश गराउने तयारीमा रहेको नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भयो ।
मंगलबार विहान ११ बजे बहादुरगञ्जमा आउने कार्यक्रम रहेको एमाले कपिलवस्त जिल्ला अध्यक्ष पोख्र्रेलले जानकारी दिनु भयो । भेलामा २५ हजार बढि कार्यकर्ताको सहभागिता रहने पोख्रेलले दावि गर्नु भयो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया