

बैज्ञानिक वन व्यवस्थापन समितिले जसपा अध्यक्ष यादवलाई बुझायाे ध्यानाकर्षण पत्र



काठमाडौं । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालद्वारा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापन-पत्र हस्तान्तरण गरेको छ ।
बुधबार केन्द्रीय अध्यक्ष रेणु सेन,केन्द्रीय सल्लाकार तथा तिलौराकोट साझेदारी वनका अधयक्ष जयप्रकाश पाण्डे,माया देवी साझेदारी वनका अध्यक्ष अब्दुल अजीज खान,बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा मगर लगायत अन्य केन्द्रीय र प्रदेशका सदस्यहरुको उपस्थितिमा अध्यक्ष यादवको कार्य कक्षमा पुगेर २०७१ को कार्यविधि बैज्ञानिक वन खारेजीको पुनः कार्यान्वयनको माग राखिएको ज्ञापन-पत्र हस्तान्तरण गरिएको हो ।
उक्त ज्ञापन-पत्र बुझ्दै अध्यक्ष यादवले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय यतिबेला आफ्नो पार्टीले नेतृत्व गरिरहेको हुँदा बैज्ञानिक वन व्यवस्थापनलाई सक्दो पहल गर्ने बताउनु भएको केन्द्रीय अध्यक्ष सेनले जानकारी दिनु भयो ।
त्यस्तै सो ज्ञापन-पत्र बुझाएर उपभोक्ताहरुको हक हितको लागि राष्ट्रिय स्तरमा उठेको बैज्ञानीक वन ब्यवस्थापनकाे समस्यालाई समाधान गर्नकाे लागि हाम्रो टिम पछि,कहिले पर्ने छैन् । उपभोक्ताको हक र अधिकारका लागि सधैं अगाडि बढ्ने छ यो कदम साथ हजुरहरुको हुने छ भनेर केन्द्रीय अध्यक्ष सेनले आफ्नो फेसबुकमा ज्ञापन-पत्र हस्तान्तरण गर्न लागेको तस्बिर सहित स्टार्टस लेख्नु भएको छ । 


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया