

कपिलवस्तुको भलवाडमा माेटरसाईकल दुर्घटना, चार जना घाइते



कपिलवस्तु । तिहारकाे मुख्य दिन कपिलवस्तुको भलवाडमा माेटरसाईकल दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाडमा शनिबार सँझ ८ बजे साे दुर्घटना भएको हो । दुर्घटनामा पर भलवाड स्थित बर्दहवाका चार युवा घाइते भएकाे स्थानियले बताएका छन् । घाइते चारै जनालाई उपचारका लागि चार नम्बर पठाइएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया