भिमबहादुरकाे न्याय माग्दै बाबुराम भट्टराई निस्किए सडकमा

काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै न्यायको लागि काठमाडौंको माईतीघरमा प्रदर्शन हुँदै आएको छ ।
आज भएको प्रदर्शनमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सरिक भएका छन् ।
प्रदर्शनमा उत्रिएकाहरुले जातिय हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम बाट ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया