

बाणगंगा ९ भलवाडमा एमालेद्धारा सर्वसम्मत नेतृत्व चयन



भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न. ९ भलवाडमा नेकपमा एमालेको प्रथम अधिवेशनले सर्वसहमत रुपमा नेतृत्व चयन गरेको छ ।
प्रथम अधिवेशनबाट आगामी २ बर्षका लागि पुन बिन्द्र बहादुर गुरुङ्गको अध्यक्षताान १९ सदस्य भलवाड गाउँ कमिटी नेकपा एमालेले गठन गरेको जनाएको छ । त्यस्तै नगर प्रतिनिधीमा पुूरुषतर्फ १४ जना र महिला तर्फ ११ जनाको चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।
यस्तै आज नै बसको संगठित सदस्यहरुको एक भेलाबाट तोमलाल पौडेलको अध्यक्षतामा १३ सदस्ययी वाणगंगा ९ वडास्तरीय अखिल नेपाल किसान महासंघ भलवाडको पनि गठन गरेको छ । कार्यक्रममा युवा संघ नगर सदस्य प्रेम पाण्डे, नगर कमिटी सदस्य मंजु भुसाल, नगर कमिटी सदस्य तथा वडाध्यक्ष धुर्व वेल्वासे,जिल्ला कमिटी सदस्य तथा भलवाड ईन्चार्ज कुमार मधु वेल्वासे , जिल्ला कमिटी सचिवालय सदस्य एवम् भलवाड सह ईन्चाज टुकलाल गैरे संविधान सभा सदस्य बिश्राम प्रसाद थारु, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेल लगायतले सम्वोधन गर्नु भएको थियो ।
कार्यक्रम भलवाड वडा कमिटी अध्यक्ष विन्द्र बहादुर गुरुंगको अध्यक्षता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलको प्रमख आतिथ्यता रहेको कार्यकममा केशरा गुरुंगको स्वागत र सचिव चुरामणि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया