प्रेस सेन्टर नेपाल कपिलवस्तु जिल्ला इन्चार्जमा भुसाल

कपिलवस्तु

प्रेस सेन्टर नेपाल कपिलवस्तुको जिल्ला इन्चार्जमा डिलाराम भुसाल चयन हुनुभएको छ ।                                                                                               केन्द्रीय कमिटीको बैठकले भुसाललाई इन्चार्जको जिम्मेवारी दिएको छ । भुसाल पत्रकार महासंघ कपिलवस्तुका नि बर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
प्रेस सेन्टर नेपालले अहिले अधिवेशनको समेत तयारी गरेको छ । कपिलवस्तुमा कार्तिक ६ मा अधिवेशन हुने प्रेस सेन्टर नेपालले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै