

स्थानियद्धारा गरेका तालाबन्दी पालिका अध्यक्षले खोले





यशोधरा गाउँपालिका वडा नं.२ पश्चिम भडेहरको वडा कार्यालयमा हिजो स्थानियले गरेका तालाबन्दी आज पालिका अध्यक्ष गृजेश कुमार पान्डेयलेताला खोलेका छन
स्थानियले वडा कार्यालय बनाउन गएका विवाह जन्म दर्ता तथा पन्जिकरणको कार्यमा ढिलाई गरेको आरोप लगाउदै तालाबन्दी गरेका वडा अध्यक्ष अब्दुल रसिद मुसलमानले बतायका छन ।
सो कुरालाई सुल्मmाउन पालिका अध्यक्ष गृजेश कुमार पान्डेयले नयाँ सचिव राम सुभक यादवलाई वडा पठाएर ताला खोलेका स्थानिय रियाज मुसलमान बताय
कृषि विकास शाखामा न.प्र.स. सहायक स्तर चौथोमा कार्यरत थिएँ मलाई कुनैपनि अनलाईन सम्बन्धी तालिम हाल सम्म गाउँपालिकाले नदिई वडा नं.२ मा सचिव पदमा पालिकाबाट खटाइएको मलाई प्रशासन सम्बन्धी काम गर्न अफठयारे भयाmे वडाका भुपु सचिव हरिओमलाल चौरसियाले जानकारी दिएका छन


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया