

युवा नेता गिरिले घोषणा गरे कांग्रेस बुद्धभुमी नगर सचिवको उम्मेदवारी घोषणा



कपिलवस्तु
नेपाली काँग्रेसको १४ महाधिवेशन बुद्धभुमी नगर सचिवमा युवा नेता कृष्ण गिरिले उम्मेद्वारी घोषणा गरेका छन्।
पटक पटक महाधिवशेनको मिति सर्दे गएपनि नेताहरुले भने स्थानीय स्तर देखि केन्द्र स्थर सम्मका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन। लामो समय देखि गिरिको नाम नगर सचिवका लागि चर्चामा रहदै आए पनि गिरिले आधिकारी रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
लामो समयदेखि विभिन्न संघ संस्था र काङ्ग्रेसका भातृ संघठनको विभिन्न पद समाल्दै आएका गिरि अहिले नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य छन् ।
पार्टीका केन्द्रीय स्रतका नेताहरु संग नजिक मानिएका र जिल्ला तहका नेता कार्यकार्ता माझ भिजेका गिरिको उम्मेद्वारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गिरिले उम्मेद्बारी घोषण गरेसंगै आफुलाई नगर सचिव पदमा मतदान गरि जिताउन पार्टिका अग्रज तथा सहकर्मी साथीहरूलाई अनुरोध गरेका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया