

राष्ट्रिय युवा संघ बाणगंगा ६ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा





कपिलवस्तु
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु नगर, गाउँ तथा वडा कमिटि विस्तारमा तिब्र रुपमा लागेको छ ।
सोहि क्रममा भब्य र सभ्य रुपमा बाणगंगा नगर कमिटि गठन गरियो । सोहि बाणगंगा नगर समितिले नगरपालिकाका ११ वटै वडामा युवा सघ वडा कमिटि गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
सोहि क्रममा असोज ४ गते सोमबारका दिन बाणगंगा नगरपालिका वडा नं. ६ वडा कमिटि गठन गर्ने कार्यक्रम आयोजना गरिएकोे छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको वडा ईन्चार्ज दिपक बेल्बासेले जानकारी दिएका छन् । त्यस्तै युवा संघका बाणगगा नगर सदस्य कृष्ण गैरे ( जिरे) ले वार्ड अधिवेशनमा आफ्न सम्पुर्ण वार्डमा रहेका युवा जुझारु पार्टी प्रेमिलाई कार्यक्रममा सहभागी भई सभ्य र भब्य तरिकाले सफल गराउनु पर्ने समेत बताएका छन ।
नगर समितिको अधिवेशनले प्रत्येक वडाका ईन्चार्ज चयन गरेको थियो । वडा नं. ६ का वडा ईन्चार्ज दिपक बेल्बासेका र नगर सदस्य कृष्ण गैरे (जिरे),सिर्जना भुसाल अधिकारीका अनुसार वडा कमटि गठनमा करिव २ सय नेकपा एमाले निकट कार्यकर्ताहरुको उपस्थिती गराउने उद्देश्यका साथ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताएका छन ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया