

माेतिपुर-भलवाडमा आइतबार विद्धुत अवरुद्ध हुने



आइतबार भाेली कपिलवस्तुको भलवाडमा ५ घण्टा विद्दुत अवरुद्ध हुने भएको छ । माेतिपुर स्थित काेईली खोलामा पुल निर्माण कार्यका लागि विद्दुत पाेल स्थानान्तरण गर्ने कार्यका लागि केही घण्टा बिद्धुत लाइन काटिने प्राधिकरणले जनाएको छ । मोतिपुर तथा भलवाड क्षेत्रको बिजुली भोलि बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म अबरुद्ध हुने प्राधिकरणले उल्लेख गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया