

विभिन्न निर्णय गर्दै दलित संघको बैठक सम्पन्न



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्ला कार्य समिति कपिलवस्तुको बैठक बुधबार तौलिहवामा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष डम्बरसिहं सुनारको अध्यक्षतामा बसेको बैठकले पार्टीको १४औ अधिवेशनका लागि भदौ १८बाट शुरू हुने गरि वडा स्तरिय देखि जिल्ला स्तर सम्मका अधिवेशन असोज दोस्रो साता सम्ममा गरिसक्नु पर्ने बताईएको छ । बैठकमा पुर्ण दलित समावेशीका लागि समितिलाई अभिमुखिकरण गराउनका साथै ,जिम्मेवारी बहन गर्न अधिवेशन का लागि दलित समुदायबाट प्रतिनिधित्व गराउन नेपाल दलित संघबाट सिफारिस गरिएका ब्यक्तिहरूलाई सहभागी गराउने समेत बैठकले निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै नेपाल दलित संघका केन्द्रीय सदस्य रामदेव पासी,लुम्बिनी प्रदेशका बिधायक रिना नेपाल र जिल्ला कोषाध्यक्ष सोहरत तेली लगाएतले आ आफ्ना धारणा राखेका थिए। अनिता श्रीमालका स्वागत मन्त्व्य रहेको बैठक कृष्ण बि।क।को सञचालनमा समपन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया