

कपिलवस्तुमा राप्रपाको दुई स्थानीय तहमा अधिवशेसन सकियो



कपिलवस्तु ।
रास्ट्रिय प्रजातन्त्र पार्टि कपिलबस्तु निर्बाचन क्षेत्र ३ अन्तर्गत शिबराज नगरपालिका र बिजयनगर गांउपालिकाको स्ंयुक्र्त अधिबेशन चनौटामा सम्पन्न गरेको छ ।
सो अधिबेशनले शिबराजनगर अध्यक्षमा राम बहादुर रायमाझी उपाध्यक्ष उत्तम चौधरी, सबित्रा आर्चाय लगायत २४ सदस्य नगर कार्यसमिति र हनुमान प्रसाद यादबको अध्यक्षता ११ सदस्य बिजयनगर गांउपालिका समिति निर्बिरोध चयन गर्दै सम्पन्न गरेको छ ।
सो अधिवेशनमा बोल्दै पार्टिका केन्दिय सदस्य ध्रुब बहादुर रायमाझिले हिन्दुत्व, सबैधानिक राजसंस्था सघियताको खारिजको एजेन्डा साना र प्रमुख ठुला दल सबैमा बहसको बिषय हुन थालेकोले र यि एजेन्डा प्रति जनताको समर्थन पनि रहेकोले पार्टिले लिएको यि मुद्दा जनताको घर दैलो सम्म पुराई बुझाउन नयां समितिले काम गर्ने निर्देश दिनु भएको थियो र जिल्ला अध्यक्ष नारायण बहादुर सिङ्ले अहिले मुलुकमा बिचार हिसाबले राप्रपा एकातिर अन्य दल अर्को तिर रहेकोले यि बिषयमा जनमत सग्रह गर्ने हो भन्ने राप्रपाको बिचार अहिले नै जित भएको कुरा राखनु भएको थियो ।
सो अधिबेशनलाई पार्टिका केन्दिय दिनेश चन्द्र गुप्ता टुकोनका केन्दिय उपाध्यक्ष राजन अधिकारी, भिस्म बन्जाडे लागयतले बोल्नु भएको थियो ।सो अधिबेशनमा क्षेत्र नम्बर १का अध्यक्ष प्रकाश भुषाल ३ का प्रताप सिङ चौधरी प्रदेश सदस्य टेक बहादुर बस्नेत नगर अध्यक्ष गिरिराज कडेल मायादेबि गांउपालिका रमाकान्त कुर्मि कृस्णा नगर अध्यक्ष जय प्रकाश गुप्ता ,प्रदेश सभा अध्यक्ष सुरेन्द्र मौरिया गणेश थापाको उपस्थितिमा सम्पन्न अधिबेशनको संन्चालन प्रेम शकर शुक्ला र अध्यक्षता राम बहादुर रायमाझीको रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया