

वाणगंगाको कटानमा महाराजगंजवासी, दैनिक ६ मिटर जमिन नदीले बगाउँदै



कपिलवस्तु
बाणगंगा नदीमा पानीको बहाव बढेसँगै जिल्लाको महाराजगंज नगरपालिकाका दुई सय घर जोखिममा परेका छन् ।
हरदौना गाउँ छेउबाट बग्ने नदीले कटान गर्दै नदी गाउँनजिक पुगेपछि बस्ती जोखिममा परेको हो । नदीले जमिन कटान गरेर बग्ने धार समेत परिवर्तन गरेको छ । नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नु परेको स्थानीयले गुनासो गरेका छन् ।
नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।
वाणगंगा नदीको कटानलाई समयमै व्यवस्थित नगरे नदीले सबै जग्गा बगाउने वडा नम्बर १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया