

कवाडीको ईजाजत, हार्डवेयरको कारोवार, जय माता दि ट्रेडर्सलाई ५० हजार जरिवाना



बिरगंज
वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्सा का निमित कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा,जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको संयुत अनुगमन टोलीले वीरगञ्ज वडा न १५ पर्सा स्थित जय माता दी ट्रेडर्समा अनुगमन गर्दा कवाडी समानको खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका सर( सामान , जस्तापाता तथा अन्य सामान बिक्री वितरण गरिएकोले उपभोक्ता सँरक्षण ऐन,२०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम रु ५००००÷– पचास हजार मात्र० तत्काल जरिवाना गरिएको छ । उक्त रकम ७ (सात) दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया