

बि पि स्टडी युथ सर्कल कपिलवस्तुद्वारा मास्क वितरण



बि पि स्टडी युथ सर्कल कपिलवस्तु जिल्ला कार्यसमिती द्वारा माक्स बितरण गरिएको छ । कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् तर कपिलवस्तु मा सर्वसाधारण मानिसले माक्स प्रयोग गरेको देखिदैन । मौसम खराब भएता पनि त्यसको प्रवाह नगरी माक्स बितरण कार्यक्रम गरेकाे अध्यक्ष शुसान्त पोख्रेलले बताउनु भयो कपिलवस्तुका बिभिन्न चोकमा सर्वसाधारण र प्रहरीलाई माक्स बितरण गरिएको थियो ।
बिपी स्ट्डी युथ सर्कल कपिलवस्तु दिन दुखिलाइ कुनै पनि बेलामा विपि स्ट्डि युथ सर्कल कपिलवस्तु परेको बेला जुन बेला पनि सहयोग गर्ने प्रतिबद्ध जनाएको जिल्ला अध्यक्ष पोख्रलले बताउनु भयो।। आज चौथो दिन कपिलवस्तुको तौलिहवामा सो कार्यक्रम भएको थियो त्यस कार्यक्रमा अध्यक्ष पोख्रेलले अगामी दिनमा यस्तै सर्व साधरण माझ अरु कार्यक्रम पनि गर्नी र साथै यस कार्यक्रममा साथ र सहयोग गर्नी सम्पुर्ण सहयोग दाताहरुलाई धन्यवाद दिदै आगामी कार्यक्रममा यसरी नै साथ र सहयोग अपेक्षा रहेको बताउनु भयो ।।
मौसम खराब बाउजुत पनि जिल्लाको विभिन्न ठाउ चारनं गोरुसिङ्गे चन्द्रौटा हुँदै आज तौलिहवामा कार्यक्रम सफल साथ सम्मापन भएको बिबेक पौडेलले बताउनु भयो।।।
कार्यक्रममा उपस्थित बिबेक पौडेल बासुदेव पोख्रेल जय चौधरी दिपक घिमिरे अमन मिश्र अभिषेक पाण्डे अभिषेक कार्की इसान पाठक मनिष पोख्रेल लगायत अरु सदस्यको पनि उपस्थित रहेको यसै सस्थाको सदस्य समिर कडेलले जनकारि दिनु भयो।।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया