

बाणगंगाको एउटै टोलका १५ जनाको एन्टिजेन रिर्पाेट पोजेटिभ



कपिलवस्तु ।।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकीले गरेको कोरोनाको एन्टिजेन परिक्षणमा आज एक ८० वर्षीय पुरुष सहित थप १५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी स्थित एकै टोलमा १९ जनाको गरिएको एन्टिजेन परिक्षणमा १५ जनाको रिर्पाेटमा कोरोना पुष्टी भएको हो । परिक्षण गरिएका मध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले उल्लेख गर्नुभएको छ । केही दिन अघि देखि मोतिपुर स्वास्थ्य चौकीले कोरोनाको एन्टिजेन परिक्षण गरिरहेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण पुगिसकेको भन्दै स्वास्थ्य चौकीको माध्यमबाट परिक्षणको कार्य सुरु गरिएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया