

लायन्स र जेसिजको सामाजिक कार्यमा निरन्तरता, बिपन्न परिबारलाई दियो राहत



कपिलवस्तु
कोरोनाको दोस्रो लहरबाट नै निरन्तर सामाजिक सेवामा लागेका सामाजिक संस्था लायन्स क्लव अफ वाणगंगा र कपिलवस्तु जेसिजले सामाजिक कार्य अग्रह स्थानमा रहदै काम गरेको छ ।
अक्सिजन बैँक, रक्तदान जस्ता उदाहरणीय काम गरेका यि संस्था ३ दिनमा ३ महत्वपुर्ण काम गरेका छन् ।
जेष्ठ २४ गते बाल गृहमा राहत वितरण गरेको यि संस्थाले २५ गते कपिलवस्तु सामुदायिक अस्पताल तथा पिपरा अस्पताल लाई ३÷३ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए ।
यस्तै आज वाणगंगा नगरपालिका वडा नम्बर ७ भित्रका अति बिपन्न परिबारलाई राहत बितरण गरेका छन् ।
यस्तै आज नै युवा अभियान सघंको सहकार्यमा बाडगंगा ६ का दुई मानसिक सन्तुलन गुमायका २ जना सगँ भेटघाट तथा उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
वाणगंगा सुनचाँदी ब्याबसायी सघं तथा सिद्धीपुर युथ सोसाइटी द्धारा सामाजिक अभियान मा सहकार्य को लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघ का निबर्तमान अध्यक्ष उमनाथ पौडेल को विशेष उपस्तिथि रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया