
विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड विनियोजन

काठमाडौं
अर्थमन्त्री विष्णु पौडेलले विभिन्न उत्तर दक्षिण जोड्ने सडक करिडोरका लागि ६ अर्ब ५० करोड विनियोजन गरेका छन् । यस्तै पूर्व पश्चिम राजमार्गबाट तराईका १८ जिल्लाका सदरमुकाम पुग्ने बाटो ४ लेनको बनाउन २ अर्ब ६६ करोड विनियोजन गरेका छन् ।
अरनिको राजमार्गको धुलीखेल कोदारी खण्ड स्तरोन्नती तथा सुधारका लागि १ अर्ब १३ करोड बिनियोजन गरेका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया