

महाराजगञ्ज नगरपालिकाले दियो तौलिहवा अस्पताललाई ५ लाख रुपैँया



कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । नगरपालिकाले जिल्ला अस्पतालको समग्र स्वास्थ्य सेवालाई थप सुधार तथा कोभिड –१९ का संक्रमित उपचारमा सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको हो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत् अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।
कोभिडका संक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उपप्रमुख शुभवति कुर्मीले बताए । प्रमुख प्रशासकीय अधिकृत बेदप्रसाद खरेलले अस्पतालको स्वास्थ्य सेवा सुधारका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने जानकारी दिए । महासंघका अध्यक्ष बज्राचार्यले कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया