

महाराजगन्ज मा प्रहरीले तपाईको मास्क खोइ ?




धनी राम काेरी
कपिलवस्तु , बैशाख १५ विश्व मा तिव्र गतिले फैलिएको काेभिड-१९ हाम्रो देश नेपाल कपिलवस्तु जिल्ला सहित ७७ वाटै जिल्लाहरु पनि काेभिड-१९ भन्दा कहाँ अछुत रहेको छैन् ।
तपाईंको माक्स खाेई ? अभियान इलाका प्रहरी कार्यालय महाराजगन्ज ले पनि संचालन गरेको छ। महाराजगन्ज लगायत अन्य ठाउँ ठाउँमा माक्स वितरण लगायत जनचेतनामूलक संदेश पनि दिएर अाम जनताहरुलाई काेभिड-१९ बाट बचाउन काे लागि अाफ्ने तर्फबाट प्रहरीले सक्रिय रुपमा काम गरिरहेकाे महाराजगन्ज का प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरे ले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी ले तपाईंको माक्स खाेई ? भन्दै महाराजगन्ज क्षेत्र लगायत अन्य चाेक चाेक मा माक्स नलगाएर हिड्ने व्यक्ति , बालबालिका , महिला, बृद्वबृद्वाहरुलाई माक्स वितरण गरिरहेकाे छ ।
काेभिड-१९ बाट बच्न काे लागि माक्स काे प्रयाेग अनिवार्य रुपमा गर्नु पर्छ , साबुन पानी ले नियमित रुपमा हात धुने , सेनिडाइजर काे प्रयाेग नियमित रुपमा गर्ने, भिडभाड पनि नगर्न काे लागि इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरेले अनुरोध समेत गर्नु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया