

कोरोना महामारीको प्रभाव शेयर बजारमा देखिदै


काठमाडाैं
साताको दोश्रो दिन आज सोमबार पनि शेयर बजार निराशा जनक नै देखियो । सोमबार बजार निराशाजनक भईदिंदा नेप्से सूचक ६५ दशमलव ५८ अंकले घटेर २५०६ दशमलव ६२ विन्दुमा आइपुगेको छ । यद्यपी आज दुई कम्पनीको मुल्य भने सर्किट लाग्ने गरी बढेको छ ।
आज बजारले २२० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीमा कारोबार गरेको छ । आजको कारोबारमा फेरी एक पटक ३१ करोड ७४ लाख रुपैयाँभन्दा बढी कारोबार गरेर अपर तामाकोशी सबैभन्दा अघि आएको छ । दोसं्रो र तेश्रोमा निफ्रा र पुनर्बिमा कम्पनी परेका छन् ।
मुलुकमा कोरोना संक्रमण बढ्दै गएकै कारण सर्वसाधारण लगानीकर्ता आत्तिंएकैले पनि सेयर बजार प्रभावित भएको मान्न सकिन्छ । महामारीबाट निजात पाउनकै लागि सरकारले केही समयका लागि निषेधाज्ञा लगाउने भएको हल्लाले ब्यापकता पाउना साथ यसको प्रभाव बजारमा परेको बुझ्न सकिन्छ ।
यद्यपी बजार आजैबकाट घट्न शुरु भएको भने हैन । बिगत केही दिन यता बजार ओह्रालो लाग्ने क्रममै थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया