
रहेनन् काँग्रेस नेता जोशी

काठमाडौं
काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालले केहीबेरमा उनको निधनबारे थप जानकारी गराउने बताएको छ । उनको निधन भएको खबरसँगै काँग्रेस नेताहरुको अस्पतालमा भिड लाग्न थालेको छ ।
जोशीमा मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएपनि पछि स्वास्थ्यमा पुनः समस्या देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । जोशी काँग्रेसभित्रको इमान्दार छवि भएको नेताका रुपमा चिनिन्थे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया