

प्रभु लाइफको १८० कित्ता शेयर कारोबार



काठमाडौँ ।
आज नेप्सेमा प्रभु लाइफ इस्योरेन्स कम्पनीको १८० कित्ता शेयर कारोबार भएको छ ।
दुई हप्ता अघि कारोबारमा आएको यस कम्पनीको न्युन्तम रेन्जबाट कारोबार सुरु भएको थियो ।
पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८।६८ रुपैयाँ तोकेपनि नियमित शेयर कारोबार सुरु भएको दुई हप्तापछि आज मात्र कम्पनीले आज उक्त मूल्य भेट्याउन सकेको छ ।
अधिक्तम रेन्जमा पुगेको कम्पनीको आज ब्रोकर न ३४ सबै भन्दा धेरै शेयर खरिद गरेको छ ।
यस ब्रोकरले प्रभुको १२० कित्ता शेयर किनेको हो । त्यस्तै, ब्रोकर न ४८, ब्रोकर न १४, ५२ र ४२ ले पनि कम्पनीको शेयर खरिद गरेका छन् । उता, ब्रोकर न १३, ५१, ४२, ५९, ५८, १९, ३८, २२, ३१, ४१, ४९, ४५, १४, ५०, र ३३ ले प्रभुको शेयर बिक्रीको शेयर बिक्री गरेका हुन् ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया