

दाङमा लागुऔषधसहित एक युवा पक्राउ

तुलसीपुरवाट विभिन्न खाले प्रतिबन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देवबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । लागु औषध बित्री वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसबाट तुलसीपुर आएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बुधवार विहान ७ बजेतिर उनी पक्राउ परेको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया