

महाराजगन्ज मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम सम्पन्न


धनी राम काेरी कपिलवस्तु , १४ मंसिर

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ । हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो । मान्छे काे जीवनमा आर्थिक , सामाजिक ,राजनीति धार्मिक समस्या आएको बेला कुन प्रकार काे निर्यण र कस्तो व्यक्ति संग सल्लाह लिदा राम्रो हुन्छ । मान्छे ले कुनै पनि काम गरेको खण्डमा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिम मा मनाे-सामाजिक समस्या का कारणहरु , यसका असरहरु , समाधान गर्ने उपायहरु, तनाव काे शिर्षक मा छलफल भएको थियो । मानिसको जीवन मा समस्या परेको वेला कसरी , के गर्दा राम्रो हुन्छ , कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू काे बारेमा छलफल भएको थियो । मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ ।
तालिम काे प्रकाश घिमिरे प्रशिक्षण गर्नु भएको छ । तालिम UKAid , VSO र international Alert संस्थाहरु काे अार्थिक सहयोग र मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्था काे अायाेजना मा सम्पन्न भएको छ । उक्त तालिममा महाराजगन्ज नगरपालिका का नगर उपप्रमुख शुभावती कुर्मी , वडा नं ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी , वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , न्यायिक समिति का कर्मचारी कृष्ण दास हरिजन , महिला तथा बालबालिका शाखा का विन्द वासिनी चाैधरी , प्रशासन शाखा प्रमुख निरन्जन पाैडेल , इलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन , रविन्द्र हरिजन , दिपेन्द्र यादव , प्रहरी चाैकी उदयपुर का यज्ञ बहादुर सुनार , भुपाल बहादुर पुन , सूर्य प्रसाद न्याैपाने र अन्य व्यक्तिहरु काे सहभागीता रहेको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया