

सिर्सिहवामा लैंगिक हिंसा विरुद्ध किशोरी समूह बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


अजय मिश्रा, मंसिर १३
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा नारा ‘लैंगिक हिंसा अन्तयको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता, भन्ने मूल नाराका साथ कृष्णनगरको सिर्सिहवा मा किशोरी समूहमा अन्तरक्रिया कार्यक्रम को शान्ति पुनर्स्थापना गृह का निशा पंन्थीको अध्यक्षता, महिला वालवालिका शाखा प्रमुख थुमा उपाध्याय को संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका को आयोजना तथा विभिन्न संघ संस्था ईलाका प्रहरी कार्यालय कृष्णनगर, सुआहारा दोस्रो, आफान्त नेपाल, शान्ति पुनर्स्थापना गृह, साना हात, माहुरी होम को सहकार्य नगरपालिका को रोजगार संयोजक ईश्वरी पौडेल , सुआहारा का पृथीपाल तेली, संगीता यादव, प्रहरी चौकी सिर्सिहवा का जनार्दन यादव, आफान्त नेपाल का केशर विश्वकर्मा ले छलफल चलाएर अन्तरक्रिया कार्यक्रम गरेको कुरा पृथीपाल तेलीले बताएका छन ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया