

“योगदान राष्ट्रको लागि” कपिलवस्तु मा समिति गठन


मंसिर १३, धनी राम काेरी
“प्राथिमक उपचार, हाम्रो सरोकार’’ नाराको साथ ‘योगदान राष्ट्रको लागि’ कपिलवस्तु मा Zoom एप बाट समिति गठन भएको छ । सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान रास्ट्रको लागि’ अभियानले देशका ७७ वाटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी रहेको छ ।
स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा धेरै जना व्यक्तिहरु अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देशव्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिरहेकाे छ । सोही अन्तर्गत Zoom App बाट सहभागी भइ सर्वसम्मत रुपमा २१ सदस्यीय जिल्ला कपिलवस्तु समिति बनेको छ ।
योगदान राष्ट्रको लागि” कपिलवस्तु जिल्ला समिति का पदाधिकारीहरु: संयोजक महाेम्मद इरफान मनसुरी, सह-संयोजक मधु सुनार, सचिव राम शब्द यादव, उप-सचिवसन्ताेष बुढाथोकी कोसाध्यक्ष, सुनिता कहार कपिलवस्तु जिल्ला समिति का सल्लाहकारहरु धनी राम काेरी , बबिता गिरी, भुपाल थापा सदस्यहरु जय राम धाेबी ,राज कुमार चमार , प्रभुनाथ गुप्ता नाम ,कृष्ण कुमार यादव, शिव गुप्ता, विक्रम विश्वकर्मा, दिनेश तिमिल्सिना, पशुपति गिरी, जनक राज पाैडेल, देवीराम काेहार, रक्षा पाैडेल, अमरवति हरिजन, बिना बल्वासे, पर्वती बिष्ट, लक्ष्मी थारु, कैशल्या थारु रहेका छन् । नव गठित “योगदान राष्ट्रको लागि” कपिलवस्तु मा समिति ले प्राथमिक उपचार काे बारेमा याे अभियान नेपाल काे ७७ वाटै जिल्लामा संगठन विस्तार हुदैछ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया