
सेयर कारोबारमा नयाँ रौनकता

मंसिर ४ काठमाडौं ।
सेयर बजारले क्रमशः नयाँ उचाई लिंदै गएको छ । विशेष गरेर खरिदबिक्री रकम नयाँ मोडमा पुगेको हो । पछिल्ला दिनहरुमा नेप्से सूचकसँगै खरिदबिक्री रकममा व्यापक तेजी आइरहेको छ । बिमा, उत्पादनमूलक तथा व्यापारिक समूहहरुमा आकर्षक वृद्धि देखिएको छ । बजारले लामो वियरिस चक्र पार गरेपछि बल रन सुरु गरेको हो । वित्तीय प्रणालीमा सहज तरलता अनि सस्तो ब्याजदरले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

बिहीबार ९करिब १ः२० बजे० यो समाचार तयार पार्दासम्म ३ अर्ब ४० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि दोहोरो अंकले बढेको छ । बैंकिङबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । एक दर्जन कम्पनीमा भाउ बढेर सर्किट ब्रेकर लागेको छ ।



खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया