

मालारानीका ४६ जना कांग्रेसमा प्रवेश


कार्तिक २२ अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका( ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेस गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रवेश गराएका हुन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया