

मालारानीका ४६ जना कांग्रेसमा प्रवेश



कार्तिक २२ अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका( ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेस गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रवेश गराएका हुन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया