अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना

कार्तिक १६, ई–साझाकुरा

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीकामा हिजो साझँ वडा नम्बर १० को बिहार र माटेको बिचको सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ।

दुर्घटना पर्नेमा लु २५ प १२०६ नम्बरको मोटरसाइकल रहेको छ। मोटरसाइकल सडकखण्ड देखि करिब १५ – २० मिटर तल खोलामा झरेको हो।

दुर्घटनामा मोटरसाइकल चालक सहित २ जना सामान्य घाइते भएका छन्। तिब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुन् पुगेको प्रहरी श्रोतले जनाएको छ।

घटनाको थप जानकारी आउँन बाँकी रहेको छ।

प्रतिक्रिया

खबर सबै